Damphoo sanjh 2022

Damphoo Sanjh 2022

Damphoo sanjh 2022
सम्पूर्ण तामाङ्ग सोसाईटी अफ युके परीवारमा
न्यानो हार्दिक अभिबादन , फ्याफुल्जि साथै प्रणाम !!!
तेस्रो डम्फु साँझ साँगीतिक कार्यक्रममा समस्त बेलायत बासी तामाङ्ग परिवारलाई हार्दिक निमन्त्रणा, स्वागत तथा अभिवादन।
जेष्ठ नागरिकहरुको सम्मान, सुरिलो स्वर र प्रतिभाशाली चिरपरिचित तामाङ्गहरुको चेली गायिका सानु वाईबा को साथमा स्थानिय कलाकारहरुको मनमोहक डम्फु नृत्य प्रस्तुति साथै आकर्षक Raffel draw पुरस्कारहरुको साथमा डम्फु साँझ कार्यक्रम हुनगईरहेको सहर्ष जानकारी गराऊदछु।
डम्फु र तामाङ्ग पोशाकमा सह -परिवारको साथमा कार्यक्रम उपस्थितभई डम्फु साँझलाई भव्य रूपमा सफल पारौ।
लासो
मनी तामाङ्ग
महासचिव
07466263755

Leave a Comment