lhochhar-banner-2021

Sonam lhochhar 2021 celebration

बेलायत सरकारबाट राष्ट्रियव्यापी रूपमा जारी गरिएको निषेधाज्ञालाई पालना गर्दै 2857 लाङ् सोनाम ल्होछारको  virtual celebration आधुनिक प्रबिधिको माध्यम Zoom video Link बाट  निम्न बमोजिम कार्यतालिका तय गरिएको सहर्ष जानकारी गराउँदछु।

1). 12 Febuary 2021 तदनुसार माघ 30 गते  2077 साल शुक्रवार: बिहान लामा गुरू प्रेम लामा ज्यु को आफ्नै निजी निवास बाट ल्होछार पूजा गरिने
2) 12 Febuary 2021 शुक्रवार पाल्देन लामा गुरू ज्यु बाट BFBS GURKHA RADIO NEPAL बाट सोनाम ल्होछारको शुभ कामना सन्देश युके समय बिहान 9 am.
3) 12 Feburay 2021 बेलायत बाट प्रेम लामा गुरू बाट 2857 सोनाम ल्होछार को शुभ कामना सन्देश BFBS Gurkha Radio बाट .
4). 12 Febuary 2021 अल्डरसट Aldershot गुम्बा मा लुङदार राखी बत्ती बाल्ने
5) 21 Febuary 2021 Sunday दोलखा र सिन्धुपाल्चोक जिल्ला का विपन्न वर्गका मेहनती र जेहेन्दार बिध्यार्थीहरुलाई भोजन दान र शैशिक सामग्री प्रदान गर्ने युके समय बिहानको 8 बजे पछि zoom video बाट प्रत्यक्ष प्रसारण हुनेछ।
6) 21 Febuary 2021 Sunday, Nepal Embassy of UK का वर्तमान राजदूतबाट ल्होछार पर्बको शुभ कामना साथै बिध्यार्थीहरुलाई भोजन दान र छात्रावृत्ती प्रदानको अवलोकन zoom video link बाट Live प्रसारण हुनेछ। युके समय बिहान 9 बजे पछि। साथै वेलायत स्थीत बिभिन्न नेपाली संघ सँस्थाका पधाधीकारीहरुलाई अथितिको रुपमा स्वागत गरिने छ।
7) 21Febuary 2021 Sunday युके समय बिहान 11 am देखि नेपाल तामाङ्ग कलाकार संघका कलाकार ज्युहरूबाट तामाङ्ग मौलिक वाद्यवादन डम्फु, टुङनाको साथमा तामाङ्ग चर्चित कलाकार चन्द्र कुमार दोङ्ग, इन्दिरा गोले, सम्जीब वाईबा, शशीकला मोक्तान, सुभास मोक्तान र विश्वा दोंगबाट ल्होछार सँस्कृति कार्यक्रम zoom video मार्फत. Live perfom हुनेछ।
माथि उल्लेखित सम्पूर्ण कार्यक्रमहरूमा सहभागिता हुनको लागि कृपया तल दिएको zoom meeting Id and pasword use गरी आफ्नो उपस्थिति जनाई दिनु. हार्दिक अनुरोध गर्दैछु।
लास्सो🙏🙏🙏
हजुर हरुको दिन सुरक्षित र शुभमय रहोस!!!🙏🙏🙏
ल्होसार को असिम शुभ कामना🙏🙏🙏
सजिव तामाङ सोसाईटी अफ युके
मनी मोक्तान तामाङ्ग