मेलम्ची हेलम्बु बाढी पिडित परीवारका बिध्यार्थी भाई बहिनीहरुलाईआर्थिक राहत सहयोग
तामाङ्ग सोसाईटीअफ युकेका माननिय सदस्य ज्युहरुद्वारा मेलम्ची हेलम्बु बाढी पिडित परीवारका बिध्यार्थी भाई बहिनीहरुलाई अँध्यारो संघर्षमय जीवन बिच शिक्षाको उज्यालो प्रकाश प्रदान गर्नलाई सबै एकबद्ध भई आर्थिक राहत सहयोग संकलन गरि अतुलनीय परोपकारी कार्य गरिदिनु भएकोमा हार्दिक कृतज्ञाता व्यक्त गर्दछु। आर्थिक राहत सहयोग स्वरूप नेपाली रु. 453000 हजार श्री राजु लामा फाउन्डेसन मार्फत हस्तान्तरण गरिएको […]
मेलम्ची हेलम्बु बाढी पिडित परीवारका बिध्यार्थी भाई बहिनीहरुलाईआर्थिक राहत सहयोग Read More »




