तामाङ सोसाईटि अफ UK को नगद रु ७ लाख सहयोग लिदि पहिरो पिडितलाई
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँ पालिका वडा नम्बर २ लिदि पहिरो पीडितहरुका लागि नेपाल तामाङ कलाकार संघको संयोजनमा १४ लाख ९४ हजार र नेपाल शेर्पा संघ को २ लाख ९० हजार गरि जम्मा १७ लाख ८४ हजार नगद सहयोग पीडितहरुको हात हातमा वितरण भएको छ।