Tamang Dhim Project

Our Aim:
यहाँ माथि उल्लेख गरिएको तामांगको धिम (घर) को बारेमा जानकारी गराउन चाहन्छु. यस कार्यको लागि अहिले सम्म ६५ जना भन्दा बढी सदस्यहरुले कमसेकम एक हजार पौण्ड भन्दा बढी सहयोद गरेर नाम खाता मा चढाई सक्नु भएको छ. यहाहरुलाइ थाहा भएकै कुरा हो, एक किसिमले हेर्दा यो निक्कै ठुलो काम पनि हो र यसलाई प्राप्त गर्नको लागि हामी सबै मिलेर लागिपर्नुपर्छ. हामीलाई यो पनि थाहा छ कि २०/२५ जना ले मात्रै पनि पुग्ने कुरा होइन. सोहि कारणले गर्दा, सम्पूर्ण TSoUK का कार्यकारी एवं सल्लाहकार समिति तथा सम्पुर्ण तामांग दाजुभाई दिदि बहिनीहरु एक जुट भइ येस बिशाल project लाई सफल बनाऊ भनि अनुरोधगर्दछौ।
अहिले सम्म येस तामांग धिम project को निमित Charity Dinner Night सम्पन्न गरिसकेका छौ साथै धेरै members ज्युहरुले आफ्नो प्रतिबद्धता जनाइसक्नु भएको छ त्यो महान मन का धनि दाता सद्स्येज्यु हरुलाई सहृदयी धन्यवाद दिन चाहन्छौ. साथै अरु सम्पूर्ण तामांग दाजुभाई दिदीबहिनी हरु ले पनि contribute गर्नु हुन्छ होला भन्ने पूर्ण विश्वास छ. सबै को हातेमालो भएमा गंतब्येमा पुग्न धेरै बेर लाग्दैन भन्ने हाम्रो ठम्याई छ।
Donors' Name List
Please make sure your name and amount is correct.
How much to donate?
If you want to know more about how much you can donate to this project...
Why do you donate?
If you want to know more about your donation towards the project...
Tamang Society of UK the Trustees name are:
- Anju Yonzan Tamang
- Gyan Bahadur Tamang
- Bishnu Bahadur Tamang
If you wish to donate to this worthy cause, we request you to do so in the bank account provided below.
Bank: HSBC
Account Name: Tamang Society of UK
Sort Code: 40-08-32
Account number: 22258285
Please write your name in the ‘Reference’.
Thank You.

