Melamchi-helambu

मेलम्ची हेलम्बु बाढी पिडित परीवारका बिध्यार्थी भाई बहिनीहरुलाईआर्थिक राहत सहयोग

तामाङ्ग सोसाईटीअफ युकेका माननिय सदस्य ज्युहरुद्वारा मेलम्ची हेलम्बु बाढी पिडित परीवारका बिध्यार्थी भाई बहिनीहरुलाई अँध्यारो  संघर्षमय जीवन बिच शिक्षाको उज्यालो प्रकाश प्रदान गर्नलाई सबै एकबद्ध भई आर्थिक राहत सहयोग संकलन गरि अतुलनीय परोपकारी कार्य गरिदिनु भएकोमा हार्दिक कृतज्ञाता व्यक्त गर्दछु।

आर्थिक राहत सहयोग स्वरूप नेपाली रु. 453000 हजार श्री राजु लामा फाउन्डेसन मार्फत हस्तान्तरण गरिएको सहर्ष जानकारी गराउन चाहन्छु।

आर्थिक सहयोग हस्तान्तरणका केही झलकहरु सम्पुर्ण तामाङ्ग सोसाईटी अफ युके परीवार बिच share गरेको छु। कृपया आफ्नो अनुकुल समय मिलाई अवलोकन गरि सुझाव, सल्लाह र  प्रतिकृयाहरु दिनु भए धेरै आभारी हुने थिए।

लासो

हजुरहरुको दिन शुभ र सुरक्षित रहोस!

मनि तामाङ्ग

महासचिब

तामाङ सोसाईटी अफ युके

Donors’ name list…